ओपोद्वारा बैशाख ११ गते नेपालमा एफसेवेन सार्वजनिक गर्ने घोषणा
अदिती बुढाथोकी र मलिना जोशीका साथमा अन्य स्टारको उपस्थिती हुने

ओपोले नयाँ सेल्फी एक्स्पर्ट एण्ड लिडर ओपो एफसेवेन नेपाली बजारमा सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । काठमाडौंमा ओपो एफसेवेन सार्वजनिकका लागि आयोजना हुने बृहत समारोह बैशाख ११मा हुने घोषणा गरिएको हो । नेपाली चलचित्र तथा मोडलिङ क्षेत्रका बृहत हस्तिहरु अदिती बुढाथोकी र मलिना जोशीले कार्यक्रममा आफ्नो उपस्थिती जनाउने घोषणा गरि