बुधबार, १ असोज, २०७६
Wednesday, 18 September, 2019
Skip Advt.

सफ्टवेरिका कलेजमा जेठ २८ देखि आइओटी एक्जिबिसन २०१९ हुने

काठमाडौं । डिल्लिबजारमा रहेको सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई-कमर्सको आयोजनामा सफ्टवेरिका ओपन डे एन्ड आइओटी एक्जिबिसन २०१९ आयोजना गर्ने भएको छ ।

यही जेठ २८ देखि ३ दिनसम्म सञ्चालन हुने कार्यक्रममा सफ्टवेरिका कलेजका विद्यार्थीले बनाएका आइओटी प्रोजेक्टहरुको प्रदर्शनी गरिने छ । 

सूचना प्रविधिमा करियर बनाइरहेका र बनाउन चाहने सबै यो कार्यक्रममा सहभागी हुन सक्छन् । 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा