बुधबार, १ श्रावण, २०७६
Wednesday, 17 July, 2019

अब मोबाइल एपले नै समाचार बाचन गरिदिने


काठमाडौं। नेपालका उत्कृष्ट अनलाइन समाचार पोर्टलका समाचार एकै ठाउँमा उपलब्ध हुने टाइम्स अफ नेपाल मोबाइल एपमा नयाँ एआई सुविधा थपिएको छ।

जसमा  टाइम्स अफ नेपाल मोबाइल एपले नै समाचार आफै बाचन गरिदिने छ। यो सुविधा अहिलेलाई एन्ड्रोइड मोबाइलमा उपलब्ध रहेको छ। यो सुविधा प्रयोग गर्नका लागि इन्टरनेटको आवश्यकता पर्नेछ।

यो सुविधा प्रयोग गर्न मोबाइल एप डाउनलोड गर्नुहोस एप डाउनलोड गरेपछि कुनै पनी समाचार खोल्नुहोस र खोलेपछि सुन्नुहोस भन्ने अपसनमा क्लिक गरेपछि समाचार आफै बाचन हुनेछ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा