शुक्रबार, ६ भदौ, २०७६
Friday, 23 August, 2019

एफटीसीको फेसबुकलाई ५ अर्ब डलर जरिवाना गर्ने निर्णय

काठमाडौं। चर्चित सामाजिक सञ्जाल फेसबुकलाई डाटा सुरक्षा र गोपनीयता उलंघन गरेको भनेर फेडेरल ट्रेड कमिसन (एफटीसी) ले ५ अर्ब अमेरिकी डलर जरिवना गर्ने निर्णय गरेको छ।

एफटीसीले सन २०१८ मार्च मा फेसबुकलाई लागेको डाटा लिकको आरोपमा अनुसन्धान शुरु गरेको थियो। अनुसन्धानको क्रममा फेसबुक प्रयोगकताएको गोपनीयता र सुरक्षाबारे कमजोरी देखिए पछि  एफटीसीले निर्णय गरेको हो।

फेसबुकलाई गरिने भनेको जरिवाना अमेरिकाको न्याय मन्त्रालयले अनुमोदन गर्न मात्र बाँकी छ।  यो प्रविधि कम्पनी माथि लगाइएकोअहिले सम्मकै सबैभन्दा ठूलो जरिवाना हो।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा